Timro Nai Maya chords and Lyrics by Jhalak Man Gandarbha (तिम्रो नै माया - झलक मान गंदर्भ)

 तिम्रो नै माया लग्दछ साहिली 

सम्झन्छु छिन छिन  

तिमीले माया नगरे पनि

सम्झन्छु दिन दिन  * २ 


आज र मैले भातै र खायो 

तिउन त गाभाको 

के माया गर्थ्योउ, तिमि ले सानु 

म जस्तो जाबाको * २

हिमाल चुली तो पल्ला पट्टि 

देख्दछु वृन्दा बन 

पहाड भए रसौथ्यो होला 

निस्ठुरी तिम्रो मन * २ 


 रातो र चोली निलो र चोली, कुन चोली सिएको 

यो गीत मैले गएको हैन, सम्झाई दिएको *२ 





 

No comments:

Post a Comment